मनोरञ्जनगाउँका युवाको ‘2004: The Time Trap’ : शून्य बजेटमा टाइम–ट्राभलको ठूलो सपना
फिल्ममा ElevenLabs को आवाज प्रविधि तथा Google Flow मा आधारित एआई प्रविधिको प्रयोग गरिएको छ । साथै, ८० दशकको संगीत शैलीलाई समेत फिल्मको प्रस्तुतीकरणमा समावेश गरिएको छ । फिल्मको छायांकन धनुषाको नेमुवाटोल र ढाबौली क्षेत्रमा गरिएको हो ।
२ महिना अगाडि · मनोरञ्जन










