देश कालधनौजी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि २२ लाख बढी रुपैयाँ सहयोग गर्ने
गाउँपालिकाले प्राकृतिक विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत प्रकट गरेको छ । साथै विपद्बाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनर्स्थापना र सहज जनजीवनको कामना गरेको छ ।
१ महिना अगाडि · देश काल










