देश काल५०० बढी परिवारलाई राहत
न्यूज ब्यूरो, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं।१ कार्यालयले बन्दाबन्दीबाट गुजारा गर्न कठिन भएका ५ सय २० घरपरिवारलाई राहत बितरण गरिरहेको छ । वडाले आज बितरण गरेको दोस्रो चरणको राहतमा २ सय १ घरपरिवारलाई राहत बितरण गरेको हो । भोलि बाँकी ३ सय १९ घरपरिवारलाई राहत बितरण गर्ने कार्यक्रम रहेको
६ वर्ष अगाडि · देश काल










