देश कालसरकारले सबै सरकारी कर्मचारीको कोरोना बिमा गरिदिने
न्यूज ब्यूरो, काठमाडौं । सरकारले सबै सरकारी कर्मचारीहरुको कोरोना बिमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७ र ७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँको कोरोना बिमा निःशुल्क गरिदिने जानकारी दिएका हुन् । सामान्यतयाः युद्ध र महामारीक
६ वर्ष अगाडि · देश काल










