देश कालभारी मात्रामा लागु औषध सहित एक जना पक्राउ
पक्राउ परेका सिंह र उनी सवार मोटरसाइकल लाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको तथा फरार यादवको खोजतलास समेत भईरहेको लहान प्रहरी प्रमुख डिएसपी डा. दाहालले बताएका छ्न ।
५ वर्ष अगाडि · देश काल
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
३६४२ समाचार
देश कालपक्राउ परेका सिंह र उनी सवार मोटरसाइकल लाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको तथा फरार यादवको खोजतलास समेत भईरहेको लहान प्रहरी प्रमुख डिएसपी डा. दाहालले बताएका छ्न ।
५ वर्ष अगाडि · देश काल
देश कालएक वर्ष अगाडी महिलालाई बलात्कार गरेको आरोपमा उनीमाथि प्रहरीमा मुद्दा दर्ता रहेको र त्यसैदिनदेखि उनी फरार रहेका थिए । पक्राउ परेपछि कारबाही अगाडी प्रहरीले कारबाही अगाडी बढाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालराज्यको सम्पतिको दुरुपयोग गर्दै कोरोना महामारीमा सयौँको सँख्यामा मानिसहरुलाई भेला गरी थप सँक्रमण नफैलियोस भन्ने उदेश्यले पनि स्थानीय प्रशासनलाई तालिम रोक्न माग स्काउट लिडर श्रीवत्स बस्न्यात र प्रशिक्षक राजीव खत्रीले गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
देश कालयात्रु वसन्ती महर्जन जनचासोका विषयमा कुनै पनि तहका सरकारले अनुगमन र कारबाही नगर्दा मनपरी भाडा असुली भइरहेको बताउँछन् । स्थानीय सरकारले बजार अनुगमनसमेत नगर्दा बजार पनि कोभिडसँगै बढेको उनको गुनासो छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसो मदरसामा पठनपाठनको क्रममा कक्षा ६ मा गएपछि थप पठनपाठनको लागि सउदी रियादस्थित मदरसामा पढनको लागि पठाउने व्यवस्था समेत गरिएको सँचालक मन्सुरीले बताए । त्यसको लागि यही मदरसाले सबै पहल गर्ने जानकारी दिइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालराजविराजका नगर प्रमुख शम्भुप्रसाद यादवले विभिन्न कारणले समयमा निर्माणकार्य सम्पन्न गर्न नसकेका ठेकेदार कम्पनीलाई पटकपटक सचेत गराइएको जानकारी दिँदै अब पनि ढिलाइ गरे ठेक्का रद्द प्रक्रिया अघि बढाउन पहल गरिने बताउनुभयो ।
५ वर्ष अगाडि · देश काल
देश कालकेहि दिन अघि पुर्व मन्त्री प्रभु साहले देश बिकासमा थप गति तथा भ्रष्टाचार र अनियमितता र सुसासन कार्य गर्न आइटि आर्मीको आवश्यकता रहेको भन्दै देशमा एक नयाँ शक्तीको रुपमा आइटि आर्मीलाई अघि सारेका थिए।
५ वर्ष अगाडि · देश काल
देश काल‘युवराजलाई इज्जत दे’, ‘राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दावाद’ लगायत विभिन्न नाराहरु लगाउँदै उनीहरुले सडक जाम गरेका छन् । समर्थकले टायर बालेर विरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ ।
५ वर्ष अगाडि · देश काल
उनले जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेकोे बिरामीलाई लगाइएने एन्टी स्नेक भेनम सुइँ पर्याप्त रहेको बताउनुभयो । सर्पले डसेकोे बिरामीलाई विषको मात्रा हेरी एन्टी स्नेक भेनमको भाइल (डोज) लगाउने गरिन्छ ।
५ वर्ष अगाडि · देश काल
देश कालअहिलेसम्म हुँदै आएका लकडाउन जिल्ला प्रशासन कार्यालयमार्फत नै गर्दै आएको भए पनि केन्द्रको नियन्त्रण रहँदै आएको छ। अब हुने लकडाउनमा जिल्लाले स्वयं अवस्था हेरेर निर्णय गर्न सक्छ। स्मार्ट लकडाउनको अवधारणाअनुसार जहाँ कोरोना संक्रमण बढ्छ, त्यहाँ लकडाउन हुन्छ, जहाँ घट्छ, खुला हुँदै जान्छ।
५ वर्ष अगाडि · देश काल
देश कालयति वर्षको राजनीतिमा कुनै पनि माग नगरेका राम सहाय प्रसाद यादवले आफू सोझो र निःस्वार्थ भावनाको इमान्दार नेता रहेकोले उनको लागि पार्टीले यसपाली सोच्नैपर्ने माग गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
देश कालयसबारे ईलाका प्रहरी कार्यालय धनुषाले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ । १५ माथि नै जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
५ वर्ष अगाडि · देश काल