देश कालकक्षा १२ को परीक्षा छिटो सँचालन गर्नु
इन्जिनियरिङ अध्ययन संस्थानका डिन शशीधरराम जोशीले सम्बन्धित कलेजहरुलाई शुल्क ब्रेक डाउन गर्न सुझाव दिएका थिए । अहिले कलेजहरुले एकमुष्ट शुल्क लिइरहेको भन्दै उनले शुल्क कुन शिर्षकमा कत्ति लिने भन्ने स्पष्ट गरी विद्यार्थीसँग आवश्यक छलफल गर्न सुझाव दिए ।
५ वर्ष अगाडि · देश काल








