ट्रकले ठक्कर दिएपछि एक जनाको मृत्यु
गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक ६० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
३६४२ समाचार
गम्भीर घाइते भएका गिरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक ६० वर्षीय नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसशस्त्र प्रहरीका लहान प्रमुख शुशिल श्रेष्ठका अनुसार हाम्रो समाज अध्यात्मिकको समाज हो । समाजमा बिचल्लीतका घटनाहरु घटने गरेका छन् । बिश्वमा आत्महत्या मध्ये नेपाल १५ औं स्थानमा रहेको बताउँदै देशमा प्रत्येक दिन करिब २० जनाले आत्महत्या गर्ने गरेको तथ्य खुलाए ।
५ वर्ष अगाडि · देश काल
देश कालयस्तै युवाहरुलाई सीप तथा उद्यमशीलता तालीममा प्राथमिकता दिई वाणिज्य बैंकका शाखाहरूमार्फत प्रत्येक पालिकामा कम्तीमा ५०० बेरोजगार युवालाई ऋण प्रवाह गरी स्वरोजगार बनाउने व्यवस्था मिलाएको अर्थमन्त्रीले बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालअर्थमन्त्री शर्माले चालु खर्चतर्फ बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी, खर्च सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी, कार्यक्रम, अनुगमन मूल्याङ्कन, भ्रमण र विविध कार्यक्रम खर्च शीर्षकमा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती र उक्त कटौती गर्दा तत्काल बचत हुन जाने देखिएको रु पाँच अर्ब कोभिड–१९ को खोपका लागि प्रबन्ध मिलाएको बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालयद्यपि, नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको सदनलाई जानकारी गराउनुभयो ।
५ वर्ष अगाडि · देश काल
देश कालसो अवसरमा उपाध्यक्ष फतिमाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यलाभको समेत कामना गरिन । बिहीबार नेपाल आईपुगेकी उपाध्यक्ष फतिमाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेका छन्।
५ वर्ष अगाडि · देश काल
देश कालबारका अध्यक्ष राजाराम यादवको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा जिल्लाका कानुन व्यवसायीहरुको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
चौठचन्द्र तराई मधेशमा मनाउँदै आएको आस्थाको पर्व हो । महिलाहरुले मनाउने निष्ठाको पर्व प्रदेश २ को हरेक जिल्लामा मनाइन्छ । अन्य जिल्लाहरुमा पनि चौठचन्द्र पर्व मनाउने गरिन्छ ।
५ वर्ष अगाडि · देश काल
देश कालबिद्यालयहरुले समयमै बिद्यार्थीको सूचि पठाउनु पर्ने तर गाउँपालिकाबाट पटक–पटक पत्राचार गर्दा पनि बिद्यालयहरुले समयमा थप विद्यार्थीहरुको सूचि नै नपठाउने कारणले पाठ्यपुस्तकको अभाव सृजना भएको बताईन् ।
५ वर्ष अगाडि · देश काल
देश कालदिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव छ डिग्री र अधिकतम तापक्रम २९ दशमलव सात डिग्री सेल्सियस रहने अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालअमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ । बुधबारमात्रै काठमाडौंमा ६ सय सुरक्षाकर्मी परिचालित थिए भने एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका थिए ।
५ वर्ष अगाडि · देश काल
न्यूज ब्यूरो, जलेश्वर । महोत्तरी जिल्लामा विषालु सर्पको डसेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका–२ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका–२ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी
५ वर्ष अगाडि · देश काल