देश कालजहाज दुर्घटनाका मृतक परिवारलाई प्रदेश र संघीय सरकारले क्षतिपूर्ति दिनुपर्छः नेता यादव
सो क्रममा ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्गको मृत्यू भएको खवरपछि पीडितको घर पुगेका साँसद यादवले क्षतिपूर्तिको लागि प्रदेश सरकार र केन्द्र सरकारलाई सिफारिस गर्ने बताए ।
४ वर्ष अगाडि · देश काल











