देश कालगोपाल सेवा समितिद्धारा विभिन्न पदमा रहेका स्वजातीयलाई सम्मान
कार्यक्रममा गोपाल सेवा समितिका महासचिव शशिरंजन यादव, केन्द्रीय सदस्यद्वय सचिन यादव र चन्द्रमोहन यादव, धनुषा जिल्ला अध्यक्ष रामबाबु यादव, पूर्व अध्यक्ष उमेश यादव, रामगोविन्द यादव लगायतको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल











