देश कालयुवा तथा विद्यार्थीमैत्री नीति बनाउन नेविसंघ मधेश प्रदेशको मुख्यमन्त्रीलाई ९ बुँदे सुझाव
नेविसंघले वर्षौंदेखि निर्माणको प्रतीक्षामा रहेको कमला पुललाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्न र जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको रामजानकी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा योजना व्यवस्था गर्न समेत प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ।
४ महिना अगाडि · देश काल











