आर्थिक ब्यूरोमिर्चैयामा कुखुरा फारममा आगलागी
बिनय यादव || मिर्चैया, ६ चैत्त्त । सिरहाको मिर्चैयामा एक कुखुरा फार्ममा आगलागी हुँदा केही कुखुरको क्षति भएको छ । मिर्चैया नगरपालिका वडा नं. ९ रमपुरामा बिजुली सर्ट सर्किट भएर कुखुरा फारममा आगलागी हुँदा सामान्य क्षति भएको हो । आगलागी मिर्चैया ९ रमपुरा बस्ने कमल यादवको कुखुरा फारममा भएको हो । मंगलबार द
८ वर्ष अगाडि · आर्थिक ब्यूरो











