आर्थिक ब्यूरोसेफ नेपालको आयोजनामा ४५ दिने सिलाइ कटाइ तालिमको उद्घाटन
न्यूज ब्यूरो, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा सेफ नेपालको आयोजनामा ४५ दिने सिलाई कटाई तालिम शुभारम्भ गरिएको छ । गणेशमान चारनाथ नगरपालिका वडा नं. ९ को आर्थिक सहयोग र सेफ नेपालको आयोजनामा वडा नं. ९ स्थित बरमझियामा बैसाख १६ गतेबाट सिलाइ कटाइ तालिम शूरु गरिएको छ । महिलाहरुको आर्थिक सशक्तिकरण
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











