आर्थिक ब्यूरोझण्डै डेढ वर्षपछि खुल्यो भिठ्ठामोड नाका
मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन् । सो नाकाबाट पैदल आवागमन सुरु भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन । मालवाहक गाडीहरु पहिलेझैँ आउजाउ गरिरहेका छन् ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो











