ब्यूरो अपरेशनविद्युत प्राधिकरणको लापरवाही, बाटो नै अवरुद्ध हुनेगरी ट्रान्सफरर्मर जडान
न्यूज ब्यूरो | सिरहा, ०५ असार । सिरहाको बिष्णुपुर गाउँपालिका वडा नं. १ स्थित नहर बाटोमा पर्नेगरि जडान गरिएको ट्रान्सफरर्मर पोलले आबतजाबतमा समस्या भएको छ । मुख्य सडकसंगै टासिएर रहेको उक्त सडकमा केही घर र टहरा छ्न भने दरजनौ घडेरि भएकोले त्याहाका बासिन्दाहरुलाई गाडिमा समान ल्याउन र घडेरी बनाउन माटो समे
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











