कृषि/ कृषकमधेस प्रदेशमा जलवायु मैत्री कृषि कार्यक्रम सञ्चालन हुने
न्यूज ब्यूरो, जनकपुरधाम । बाढी ग्रस्त क्षेत्रको कृषकहरूको क्षमता अभिवृद्धि तथा विस्थापित श्रमिकहरूको कृषिमा पुन : एकीकरण गर्ने उद्देश्यका साथ मधेश प्रदेशमा जलवायु मैत्री कृषि कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारको समन्वयमा कोरियाका ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जिजिजिआई) ले सञ्चालन गर्ने उ
४ वर्ष अगाडि · कृषि/ कृषक










