कृषि/ कृषकसाना किसानका अध्यक्षद्धारा आफ्नो सबै सेवासुविधा किसानमै बाँडने घोषणा
न्यूज ब्यूरो, धनुषा । धनुषामा साना किसान सहकारी सँस्थाका एक अध्यक्षले सँस्थाबाट कुनै पनि प्रकारको सेवा सुविधा नलिने घोषणा गरेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ स्थित साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरका सँचालक समिति अध्यक्ष इन्द्र कुमार महतोले कुनै पनि प्रकारको सेवा सुविधा नलिन
७ वर्ष अगाडि · कृषि/ कृषक











