राजनीतिकधनुषा ४ बाट एमालेका रघुविर महासेठ विजयी
जनकपुरधाम, २५ मंसिर : प्रतिनिधिसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ४ बाट नेकपा ९एमाले०का रघुवीर महासेठ विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ २२ हजार ५३२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका महाजन यादवले १९ हजार ६६२ मत प
८ वर्ष अगाडि · राजनीतिक











