प्रमुख समाचारलाईसेन्सको लागि अब अनलाईन फाराम खुल्यो
जनकपुरधाम, २५ पुस । यातायात व्यवस्था कार्यालय जनकपुरले आजदेखि अनलाईन सेवा सुरु गरेको छ । कार्यालयले एक सुचना जारी गरी यातायात व्यवस्था कार्यालयको वेभसाईट www.dotm.gov.np मा गई लाईसेन्सको फाराम भर्न सकिने जनाएको छ । आज र भोली गरी दुई दिन मोटरसाईकल, स्कुटर, मोपेड अर्थात दुई चक्के सवारीको लागि आवेदन भर
८ वर्ष अगाडि · प्रमुख समाचार











