बिज्ञान-प्रबिधिकान्छो मेयरको फड्को : मन्त्रीपरिषदबाट शहिदनगरमा 'बाली विज्ञान' स्वीकृत
न्यूज ब्यूरो, जनकपुरधाम । विकासको गतिविधिले ख्याती कमाएका मुलुककै कान्छो मेयर शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरियाले शिक्षा क्षेत्रमा समेत नगरपालिका फड्को हानेको बताएका छन् । नेपाल सरकारबाट धनुषा जिल्ला भरिकमै १८ स्थानीय तहमध्ये मात्र शहिदनगर नगरपालिकाको लागि प्राविधिक शिक्षा क्षेत्र अन्
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











