प्रमुख समाचारनेपालको संविधानको विरुद्धमा मधेशमा आज 'कालो दिन' मनाइँदै
न्यूज ब्यूरो, जनकपुरधाम । आज असोज ३ गते संविधान दिवसको दिन मधेशमा संविधानविरुद्धको कालो दिवस मनाइँदैछ । संविधान जारी भएको दिन (असोज ३) गतेलाई नेपाल सरकारले संविधान दिवसको रुपमा मनाइरहेका बेला मधेश केन्द्रीत दल तथा मधेशी युवाहरुले यस दिनलाई कालो दिवसको रुपमा मनाउँदैछन् । मधेशको विभिन्न स्थानमा कालो द
७ वर्ष अगाडि · प्रमुख समाचार











