बिज्ञान-प्रबिधिनेपालमा Facebook बन्द हुने अफवाह मात्र
न्यूज ब्यूरो || काठमान्डौँ, ३० चैत्त । सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । फेक न्यूजदेखि डाटाको दुरुपयोगलाई लिएर फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि माफी माग्दै हिँड्नु परेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय भने फेसबुकमा फैलिएको गलत सूचनाल
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि


