आर्थिक ब्यूरोमिथिला नगरपालिका उपर लगाईएको भत्ताको आरोप निराधार र भ्रामक
न्यूज ब्यूरो, धनुषा । धनुषाको मिथिला नगरपालिका उपर लगाइएको दैनिक भत्ता रु. १५००० सम्मको समाचार उपर ध्यानाकर्षण गर्दै नगरपालिकाले समाचारलाई अपुष्ट, तथ्यहिन र निराधार रहेको बताएको छ । आईतबार केही सँचारमाध्यमहरुमा स्थानीय जनप्रतिनीधिको भत्ता दैनिक १५००० सम्म लिने गरेको समाचारप्रति ध्यानाकर्षण गर्दे मिथ
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











