विचार / ब्लग'यहाँ दारुको नशामा चुनिन्छ नेता'
अहिले देशभरी चुनावको माहोल हुँदा नेताहरुले सोझा सोझा जनताहरुलाई पैसा, मासु र रक्सीको लोभ देखाएर भोट आफ्नो तर्फ गर्ने प्रयासमा जुटेका छन । जितेर गईसकेपछि एक पटक पनि हेर्न आउदैन । जनतालाई दुख पर्दा आफू नेता चाहिँ चिल्लो एस्सीबाला गाडीमा बसेर आफ्नै दुनियाँमा मातेको हुन्छ । देशमा राजनीतिक उतारचढावको कार
४ वर्ष अगाडि · विचार / ब्लग











