खेल / खेलाडीलहान : वडाध्यक्ष कप २०७५ माथि आयोजकको कब्जा
न्यूज ब्यूरो || सिरहा, १४ बैशाख । सिरहाको लहानमा संचालित टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत 'वडा अध्यक्ष कप २०७५' बिहिबार सम्पन्न भएको छ । बिहिबार भएको फाइनल खेलमा टस हारेर पहिला ब्याटिंग गरेका आयोजक वडा नम्बर ८ ले वडा नम्बर २१ लाई ७९ रनले पराजित गर्दै उपाधि माथि कब्जा जमाएका छन् । पहिला ब्याटिंग गर
८ वर्ष अगाडि · खेल / खेलाडी











