गाउँ / समाजबालेन शाह प्रधानमन्त्री बनेपछि चढाए तौल बराबरको लड्डु
खरिहानी बजारमा रहेका स्थानीय सन्तोषी माताको मन्दिरमा पुगेर उनले विधिपूर्वक पूजा गर्दै लड्डु चढाएका हुन्। कुलदिप महतोका अनुसार मधेसी समुदायबाट इन्जिनियर पृष्ठभूमिका युवा देशको नेतृत्वमा पुगेको देख्न पाउँदा आफू अत्यन्त खुशी भएको बताए।
५ महिना अगाडि · गाउँ / समाज











