गाउँ / समाजसिरहामा सपरिवार मिलेर कुटेपछि एक युवकको मृत्यू
केही बेरमा आफ्नो छोरा शिव साह ,भोला साह, नाति भिम साहलाई बोलाई चारै जना मिलि कुटपिट गर्न थालेको बताइएको छ । कुटपिटबाट सक्त घाइते भएका मण्डललाई त्यहाँका स्थानीयले संरक्षण गरि घर सम्म पुर्याउँदा मण्डल २÷३ पटक बान्ता गरेका थिए ।
३ वर्ष अगाडि · गाउँ / समाज










