गाउँ / समाजकठ्याङ्ग्रिएर सिरहामा १५ को मृत्यु
सिरहा, १० माघ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर फेरी पनि सिरहामा एक जनाको ज्यान गएको छ । सिरहा नगरपालिका वडा नं. १२ सारश्वर बस्ने बौका दर्जीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । गएराति अत्यधिक चिसो सहन नसकि कठ्याङ्ग्रिएर बर्ष ५५ का बौका दर्जी भन्ने मँजुर मियाँको ज्यान गएको हो । ग
८ वर्ष अगाडि · गाउँ / समाज











