राजनीतिक‘भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नुहोस्’– गृहमन्त्री
काठमाडौँ, २५ फागुन | गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारीका भरिया मात्रै होइन मालिकलाई पक्राउ गर्नेगरी काम गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण इकाइ र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीसँगको आजको छलफलमा गृहमन्त्री थापाले लागुऔषधको तस्करी
८ वर्ष अगाडि · राजनीतिक











