राजनीतिकप्रदेशको ८ वटै जिल्लामा ल्याब सँचालनको प्रक्रिया सुरु : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले प्रदेश नं. २ को ८ वटै जिल्लामा कोरोना चेकजाँचलाई तीव्रता दिनको लागि ल्याब सँचालन प्रक्रिया सुरु गरिएको बताएका छन् । कोरोना महामारी नियन्त्रणको विषयमा बारा र पर्साका सरोकारवालाहरु संग छलफल गर्दै मुख्यमन्त्री राउतले प्रदेशको सबै
६ वर्ष अगाडि · राजनीतिक











