राजनीतिकजनकपुरमा असन्तुष्ट काँग्रेसीहरुको छुट्टै भेला, देउवा पक्षलाई वडास्तरसम्म संगठन बलियो बनाउन निर्देशन
भेलाका संयोजक तथा राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगानाले पार्टीभित्रका असन्तुष्टि र फरक धारणा लोकतान्त्रिक प्रक्रियामार्फत व्यवस्थापन गर्नुपर्ने बताए। संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने र कार्यकर्ताको भावना नेतृत्वसम्म पुर्‍याउने उद्देश्यले भेला आयोजना गरिएको उनको भनाइ थियो।
३ महिना अगाडि · राजनीतिक











