पत्रपत्रिकाजनकपुरः जटही भन्सारमा कर्मचारी लिन्छन भोजभातको नाममा घुस, साँझ सबै कर्मचारी बाँडछन्
भन्सार काउन्टरमा कर्मचारीले नगद रुपैँयाँ लिनै मिल्दैन, लिएको प्रमाण भेटिए कारवाही हुने दासले बताए । राजनीति पहुँचको भरमा जटही भन्सारमा रहेका कर्मचारी बारे पटक पटक गुनासो आएपनि भन्सार कार्यालयले कारवाही गर्न सकेको छैन् ।
४ वर्ष अगाडि · पत्रपत्रिका











