पत्रपत्रिकामधेशका डिआईजी चुतुर्वेदी र एसपी सिलवालबीच हिसाब नमिल्दा विवाद, तल्ला दर्जाका प्रहरी मारमा
नेपाल–भारत सीमामा प्रहरी, सशस्त्र प्रहरी, भन्सार र अनुसन्धान निकाय खटिए पनि वास्तविक नियन्त्रणभन्दा मिलेमतो बलियो देखिएको छ। घुमुवा प्रहरीहरूको काम तस्करी नियन्त्रण नभई उल्टै असुली र लाइन मिलाउने रहेको आरोप दशकौँदेखि उठ्दै आएको छ।
१ वर्ष अगाडि · पत्रपत्रिका










