प्रमुख समाचारनेपाल-भारत बोर्डरबाट सुन तस्करी, शंकाको घेरामा प्रहरी
यता पक्राउ परेका कुटी र बाडले यसअघि असोज ८ गते २ किलो सुन काठमाण्डु पु¥याएको प्रहरी उपरीक्षक खड्काले बताए । उनीहरूलाई हङकङबाट परिचालन गरिएको हुनसक्ने उनलाई जानकारी दिए । हङकङको गिरोहसंग ह्वाट्स एपमा कुराकानी हुने गरेको समेत खुलेको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार










