प्रमुख समाचारविवाहपँचमीको दोस्रो दिन फूलबारी लीला सम्पन्न, भोली धनुष यज्ञ
आइतबार मङ्सिर १६ गते नगर दर्शनबाट शुरु भएको श्रीसीताराम विवाह पञ्चमी महामहोत्सव अन्तर्गत पर्सी मङ्सिर १८ गते धनुष यज्ञ, १९ गते तिलकोत्सव, २० गते मटकोर, २१ गते स्वयंम्बर र शुभविवाह तथा २२ गते रामकलेवा पछि पर्वको समापन गरिने छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











