प्रमुख समाचारपत्रकार विनय यादवको घटनाका आरोपित तीनै जना ८ महिनापछि पक्राउ, एक बाहिरै
पत्रकार यादव सवार मोटरसाईकल चलाउने सोही ठाउँका ललन भन्ने लक्ष्मीनारायण यादवलाई हाजिरी जमानीमा राखेर अनुसन्धान गरिरहेको छ । धनुषा प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालयले यादवलाई हाजिरी जमानीमा रिहा गरेको हो । यादवलाई छुटाउनको लागि धनुषाधाम क्षेत्रका माओवादीका एक नेताले भूमिका खेलेका थिए ।
१ वर्ष अगाडि · प्रमुख समाचार










