प्रमुख समाचारसिरहा नरहा गाउँपालिकाका वडाध्यक्ष अन्सारीले भारतीय मियाँलाई बनाइदिए नागरिकता
उजुरीमा तत्कालिन प्रशासकीय अधिकृत भवेश झाले नजिकको प्रहरी कार्यालयमा पठाई सत्य तथ्य बुझी आवश्यक कार्यावाही गर्ने भनी तोक आदेश गरेको थियो । तर, आर्थिक प्रभाव र राजनितिक दवावका कारण अहिले सम्म दोषी उपर कुनै प्रकारको कानुनी कार्यवाही अगाडी बढाएको छैन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार











