प्रमुख समाचारधनुषा : सरस्वति पूजामा विद्यार्थी भर्ना गर्ने विद्यालयलाई कारवाहीको चेतावनी
जनकपुरधाम, २६ माघ । धनुषामा नयाँ शैक्षिक सत्र अगावै विद्यार्थी भर्ना गरिए कारवाही गरिने निर्देशन जारी गरिएको छ । जनकपुर लगायत धनुषाको विभिन्न ठाउँमा सँचालित निजी अर्थात् सँस्थागत विद्यालयहरुले सरस्वति पूजाको अवसरमा निःशूल्क भर्ना गर्ने प्रचारवाजी गरेको गुनासोको आधारमा चालु शैक्षिक सत्रको अन्तिम तथा
७ वर्ष अगाडि · प्रमुख समाचार











