प्रमुख समाचारनेवि संघको ५०औं स्थापना दिवसको अवसरमा चितवनमा दिप प्रज्वलन
न्यूज ब्यूरो, चितवन । नेपाली कांग्रेसको भातृ संगठन नेवि संघको ५०औं स्थापना दिवस शुक्रवार विभिन्न कार्यक्रम गरी मनाइएको छ । संघमा आवद्ध रहेकाहरु देशको विभिन्न स्थानमा स्थापना दिवस मनाइरहँदा चितवनमा समेत दिप प्रज्वलन गरेर मनाइएको छ । नेवि संघको ५०औं स्थापनाकालको अवसर पारेर चितवनका अरुणोदय कलेजको आयोजन
७ वर्ष अगाडि · प्रमुख समाचार











