प्रमुख समाचारधनुषा : एकैपटक ९ मोटरसाईकल जलेर ध्वस्त , सिँगो टोलमै रुवाबासी !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एकै पटक ९ वटा मोटरसाईकल र ३ वटा साईकलमा आगजनी भएको प्रहरीले जनाएको छ । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ प्रखे महुवामा पार्किंग गरि राखिएको ९ वटा मोटरसाईकल र ३ वटा साईकलमा आगलगी हुँदा जलेर ध्वस्त भएको हो । ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक र
७ वर्ष अगाडि · प्रमुख समाचार











