प्रमुख समाचारभोली (सोमबार) देखि जनकपुर यातायात कार्यालय खुल्ने
न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण बन्द रहेको जनकपुर यातायात कार्यालय खोलिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको बैठकबाट भोली (सोमबार) देखि यातायात कार्यालय खोल्ने सहमति गरिएको हो । संघीय सरकारको मातहतबाट प्रदेश सरकारको मातहतमा आएको यातायात व्यवस्था कार्यालय जनकपुरमा कोरोना भाइरसब
६ वर्ष अगाडि · प्रमुख समाचार





