प्रादेशिक अस्पताल सिरहाका तत्कालिन मेसु यादबसहित ८ जनामाथि भ्रष्टाचार मुद्दा, पदबाट निलम्बन
यस प्रकरणमा तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको मृत्यु भइसकेकाले फौजदारी सजाय माग नगरिए पनि उनले जीवित रहँदा गरेको भ्रष्टाचारबाट भएको बिगो रकम उनकी श्रीमती मुस्कान कुमारी मण्डलबाट असुल उपर गर्न मागदाबी लिइएको अख्तियारले जनाएको छ।
८ महिना अगाडि · प्रमुख समाचार











