प्रमुख समाचारसर्लाहीः घरमा आगो लाग्दा जलेकी दुई बालिकाको बाटोमै मृत्यू
गम्भीर अवस्थामा उद्धार गरेका दुई छोरीलाई तत्कालै उपचारको लागि मलंगवा अस्पताल लगिएको थियो। मलंगवा अस्पतालमै एक छोरीको र त्यहाँबाट रेफर गरेर काठमाडौं लैजाने क्रममा अर्की छोरीको नवलपुरमा पुगेपछि मृत्यु भएको वडाध्यक्ष यादवले जानकारी दिए।
४ वर्ष अगाडि · प्रमुख समाचार









