प्रमुख समाचार'जनकपुरधाम हामीलाई पसन्द छैन, राजधानी जनकपुर बन्दैन': राज्यमन्त्री यादव
जनता समाजवादी पार्टीले २२ जिल्लाको मधेश भूमिलाई ८ जिल्लामा सिमित गरी प्रदेश २ को नाम मधेश राख्ने प्रस्ताव गर्दै आएका छन् । जसपाले आफ्नो अधिकारिक पोष्टर, पम्पलेटदेखि लिएर लेटरहेडसम्म प्रदेश नम्बर २ लाई मधेश भनेर नाम बोलाउँदै आएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार










