प्रमुख समाचारधनुषामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
न्यूज ब्यूरो, महेन्द्रनगर | धनुषाको मिथिला नगरपालिका–२ नाक्टाझिझमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक धनौजी गाउँपालिका–३ का ३५ वर्षीय संजिव पासवान रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको ह
४ वर्ष अगाडि · प्रमुख समाचार











