प्रमुख समाचारनागरिकता विधेयक असारभित्रै संसदबाट पास हुन्छ: वनमन्त्री यादव
न्यूज ब्यूरो ,वीरगन्ज | संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले नागरिकता विधेयक असारभित्रै संसदबाट पास हुने बताएका छन्। 'नागरिकता विधेयक अबको चार पाँच दिन भित्रमै संसदबाट पारित हुन्छ,' सोमबार वीरगन्जमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री यादवले भने, नागरिकता विहिन नेपाली न
४ वर्ष अगाडि · प्रमुख समाचार










