सावधानः मधेशमा फेरी बढन थाल्यो कोरोना
यसैबीच, अहिले सम्म मधेश प्रदेशमा हाल सम्म कोरोना संक्रमित भएका मध्ये ९७ दशमलव ४ प्रतिशत निको भई घर फर्केका छन् भने २ दशमलव ५६ प्रतिशत कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार









