प्रमुख समाचारजनकपुरको राजदेवीमा आज साँझदेखि बोकाबली
राजा जनकको कुलदेवता मानिएको राजदेवी मन्दिरमा वर्षमा एक दिनमात्र महाष्टमीको राति बोकाबली हुने गरेको छ । सोमबार साँझ साढे आठ बजेदेखि बोकाबली दिइने आयोजकको तयारी छ । यस पटक पनि मन्दिर भित्र चार ठाउँमा बोकावली हुनेछन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार











