प्रमुख समाचारमधेशका मुद्दा सम्बोधन जबसम्म हुँदैन, प्रयास अनवरत रहन्छः ठाकुर
निर्वाचनमा प्रतिनिधिसभाका लागि यस क्षेत्रबाट तीन महिलासहित २१ उम्मेदवार छन् । यसमा स्वतन्त्रको सङ्ख्या १० छ । क्षेत्रभरिमा ७८ मतदानस्थलमा एक सय २९ मतदान केन्द्र रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार











