प्रमुख समाचारएमालेसँग ब्रेकअपले जसपाभित्रै किचलो, अध्यक्ष यादवलाई संघीय परिषद् राईले गरे ओभरटेक
चुनावमा यस पटक राई प्रत्यक्षबाट र उनकी श्रीमती सुशीला श्रेष्ठ समानुपातिकबाट सांसद हुने भएकी छन् ।अध्यक्ष यादव चुनावमा पराजित भएका छन् ।यस अघि संघीय परिषद्का अध्यक्ष रहेका डा।बाबुराम भट्टराईले यसरी नै अध्यक्ष यादवलाई कमजोर बनाउने प्रयास गरेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार











