प्रमुख समाचारमधेश प्रदेशमा जनमत र जसपाले आलोपालो नेतृत्व गर्ने सहमतिको प्रयास
१०७ सदस्यीय प्रदेशसभामा एमाले २३ सिटसहित पहिलो दल हो भने जसपाको १६, जनमतको १३ र माओवादी केन्द्रका ८ सांसद छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार वर्गका पछिल्ला समाचार, फिचर र विश्लेषण।
५०१६ समाचार
प्रमुख समाचार१०७ सदस्यीय प्रदेशसभामा एमाले २३ सिटसहित पहिलो दल हो भने जसपाको १६, जनमतको १३ र माओवादी केन्द्रका ८ सांसद छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचाररिक्त पदपूर्तिका लागि यहाँ उपनिर्वाचन गर्नुपर्नेछ र यही सिटबाट आफूले चुनाब जितेर सांसद बन्ने उपेन्द्र यादवको योजना रहेको स्रोत बताउँछ । यहाँबाट यादवले जितेसँगै उनकै नेतृत्वमा पार्टी सरकारमा जाने योजना रहेको स्रोतले बतायो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
रेल्वे महाप्रबन्धक निरञ्जन झाका अनुसार विदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर एकजना रेल्वे लीकमा खसेका थिए। लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
यकिन नाफा घाटाको विवरण निकाल्नु पर्छ ।’ जनकपुर–जयनगर रुटमा चलाउन तामझामसहित ०७७ असोज २ गते रेल नेपाल ल्याइएको थियो । रेल नेपाल आइपुगेको एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकसैले झुटा विवरण दिएर राहदानी वा यात्रा अनुमति लिने वा लिने प्रयत्न गरेमा पनि कानुनले सजाय तोकेको छ। राहदानी ऐन २०७६ को दफा २१ (क) मा झुटा विवरण दिइ राहदानी लिन नहुने उल्लेख छ। यदी लिएमा भने दफा २२ बमोजिम दुई लाखदेखि पाँचलाख रूपैयाँसम्म जरिवाना वा एक वर्षदेखि ३ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो घटनामा मृतकको श्रीमान, श्रीमानको भतिजोसहित ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खडकाले जानकारी दिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारत्यस बाहेकको सात वटा कोठा विषयगत समितिको लागि छुट्याइएको छ । दलको नेता तथा स्वागतको लागि भौतिक संरचना अभाव देखिएको हुनाले एउटै कोठमा दुई दलको नेताको कोठा राख्नु पर्ने बाध्यता रहेको बताइएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबी साढे २, साढे २ वर्ष सरकारको नेतृत्व गर्ने सहमति भएसँगै दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपछिल्लो विकासित घटनाक्रमलाई लिएर गम्भीरतापूर्वक लिने र उपयुक्त समयमा उपयुक्त धारणा बनाउने प्रवक्ता खतिवडाले बताए । उनले अहिले पार्टीले ुपर्ख र हेरुको नीति लिने बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दलहरूलाई दिएको एक साताको समय आज अपरान्ह ५ बजे सकिँदैछ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमृतकका भाई समजद अन्सारीले दोषीमाथि कडा कारबाही हुनु पर्ने माग गरेका छन् । घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको मृतक अन्सारीका ६ सन्तान छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारएमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । एक नेता भन्छन्, ‘आलोपालो प्रधानमन्त्रीको सहमति भएको छ । अहिले प्रचण्डको नेतृत्वमा सरकार बन्छ ।’ १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार